Anuz.kulung's Default Playlist, 1 Audios
0:00
0:00
  • Kasto jiban ho yo mero
    Kasto jiban ho yo mero कस्तो जीवन हो यो मेरो कहिले रुनु छ कहिले हास्नु छ आफैसंग टाढा भागु कहिले यस्तै भन्छ यो मन मेरो । कसैको आँखामा म बस्न सकिन कसैको मनलाइ मैले बुझ्न सकिन सबैको नजरमा म बिरानो भएछु तैपनि सबैलाई म आफ्नो मान्छु जे जस्तो भए पनि मेरो जिन्दगी हाँसेर बिताउला बाकी यो जिन्दगी सबै जस्तै मिठो सपना छ मेरो रमाइ बाँचुला जिन्दगीको सेरोफेरो । शब्दः लक्ष्मी राई संगीतः अनुज कुलुङ स्वरः कृष्णभक्त राई एरेन्जः फनिन्द्र राई आर्थिक सहयोगीहरुः नीलम आङबुहाङ राई लगायत अन्य बु्रनाई बासी मित्रहरु ।
    anuz.kulung 00:05:24 2.29 K 5 Downloads 5 Comments
anuz.kulung
  • anuz.kulung
  • profile viewed 2046 times
X