Chilgaadi Radio Programme (11th July 2011)
00:00
00:00
Embed Code (recommended way)
Embed Code (Iframe alternative)
Please login or signup to use this feature.
Tags: chilgaadi

आजको कार्यक्रममा प्रतापपुरको पुनःनिर्माणको क्रममा प्रतापपुरकै आधारपेटिका छेउछाउका उत्तर प्राचीन तथा मध्यकालीन चैत्यहरूमा पुग्न गएको क्षतिबारे एक स्थलगत रिपोर्ट, खस जाती, खस संस्कृति र खस जातीको पहिचानको बारेमा नेपाल सरकारका पूर्व सचिव तथा खस जाती सम्बन्धि जानकार बिष्णु खत्री तथा हामी नेपाली, हाम्रो संस्कृति नेपाली श्रृखला अन्तर्गत नेपालमा मानब पूर्खा सम्बन्धि गरिएका अध्ययन तथा अनुसन्धान बारे एक रिर्पोट ।<br />

Licence : All Rights Reserved


X