Kasto jiban ho yo mero
00:00
00:00
Embed Code (recommended way)
Embed Code (Iframe alternative)
Please login or signup to use this feature.
Tags: anuzsongs

कस्तो जीवन हो यो मेरो
कहिले रुनु छ कहिले हास्नु छ
आफैसंग टाढा भागु
कहिले यस्तै भन्छ यो मन मेरो ।

कसैको आँखामा म बस्न सकिन
कसैको मनलाइ मैले बुझ्न सकिन
सबैको नजरमा म बिरानो भएछु
तैपनि सबैलाई म आफ्नो मान्छु

जे जस्तो भए पनि मेरो जिन्दगी
हाँसेर बिताउला बाकी यो जिन्दगी
सबै जस्तै मिठो सपना छ मेरो
रमाइ बाँचुला जिन्दगीको सेरोफेरो ।
शब्दः लक्ष्मी राई
संगीतः अनुज कुलुङ
स्वरः कृष्णभक्त राई
एरेन्जः फनिन्द्र राई
आर्थिक सहयोगीहरुः नीलम आङबुहाङ राई लगायत अन्य बु्रनाई बासी मित्रहरु ।

Licence : All Rights Reserved


X